भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू चाँडै नै नेपाल भ्रमणमा आउने प्रयत्नमा लागेको बताएका छन् । नेपाल–भारत पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कन्फ्रेन्समा उपस्थित भएका मोदीले भने,‘मलाई त्यहाँ (नेपाल) प्रकृतिको कोखमा आउने रहर छ । तपाई
सरकारले भीभीआईपी र विदेश पाहुनाका लागि डेढ अर्बमा विशेष सुविधासहितको हेलिकप्टर खरिद गरेको छ । अन्तराष्टिय समिनारमा छिमेकी देशका