राजनीति

प्रधानमन्त्री ओलीको आफ्नै खर्चमा उपचार हुन्छ, राज्यकोषबाट हुँदैन – प्रवक्ता बास्कोटा

  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले प्रधानमन्त्रीको उपचार प्रधानमन्त्रीकै व्यक्तिगत खर्चमा हुने बताएका छन् । आइतवार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै बास्कोटाले प्रधानमन्त्रीको उपचार आफ्नै व्यक्तिगत खर्चमा हुने तर सँगै गएका कर्मचारीको आउने-जाने र