कांग्रेससँग एजेण्डा नभएपछि ‘सी बिचारधारा’को विरोध
‘सी बिचारधारा’लाई लिएर अनावश्यक विवाद खडा नगर्न प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार डा.राजन भट्टराईले बताएका छन् । चीनका राष्ट्रपतिको बिचारधारामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूलाई प्रशिक्षण गरिएको उनले बताए । ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा बोल्दै डा.भट्टर्राइले