राजनीति

हामी सच्चा कम्युनिस्ट हौँ : नेकपा अध्यक्ष प्रचण्ड

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदर्शबाट च्यूत भइरहेका त छैनौं भनेर पार्टीले समीक्षा गर्ने बेला आएको बताएका छन् । नेतृ सहाना प्रधानको पाँचौं स्मृति दिवसको अवसरमा नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले विचार, राजनीतिसँगै