ज्ञानेन्द्रको सन्देश संग्रह सार्वजनिक



हाम्रो इकोनोमि

 

पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश संग्रह प्रकाशन भएको छ । हिमानी कोषले आइतबार बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा यो कृति सार्वजनिक गरिएको छ ।

कार्यक्रममा कोषकी अध्यक्ष एवं पूर्वयुवराज्ञी हिमानी शाहलगायतको उपस्थिति थियो । यो पुस्तक बिक्रीबाट प्राप्त हुने रकम दैवी उद्धार कोष खडा गरी जम्मा गरिने हिमानीले बताइन् । उनका अनुसार पूर्वराजाले सन्देश संग्रह ५ सय प्रति उपलब्ध गराएका छन् । पूर्वराजा ट्रस्टका संरक्षक छन् । किताबमा २०५८ देखि २०७६ सम्मका सन्देश संग्रहित रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...