मन्त्री बास्कोटाले भने प्रेस स्वतन्त्रताको नाममा गणतन्त्रलाई चुनौती दिने कार्य स्विकार्य छैन
सरकारले प्रेसलाई नियन्त्रण गर्ने खालको तयारी थालेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा समाजले पचाउन नसक्ने खालका विषयहरु आउँने गरेका छन् । समाचार परिवारसँगै बसेर हेर्न सक्ने अवस्था छैन । यो बीचमा सरकारले सञ्चारलाई खुल्ला छोड्ने भन्दा पनि नियन्त्रण