राजनीति

भरतपुर विमानस्थल विस्तार गर्ने मन्त्री भट्टराईको यस्तो छ योजना

  भरतपुर विमानस्थलको विस्तार तथा स्तरोन्नतीको प्रयास सुरु भएको छ । यसका लागि एक साताभित्र तीनै तहका सरकारका प्रतिनिधिसहित प्राविधिक टोली गठन गर्ने पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले घोषणा गरे । भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा भरतपुर मन्त्री भट्टराईले