राजनीति

वामदेव गौतमले भने कास्की–२ मा उठ्दिनँ

  सत्तारूढ नेकपा नेता वामदेव गौतमले पार्टीलाई कास्की–२ बाट आफू उपनिर्वाचन नलड्ने भएका छन् । गौतमले कास्की २ बाट चुनाव उठ्नु फेरि पराजित हुनु हो भन्दै त्यहाँबाट आफू नउठ्ने शनिबार सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । ‘मंसिर १४ मा