राजनीति

डिस्चार्ज हुँदै प्रधानमन्त्री ओली, के भन्छन् उनका डाक्टर ?

  मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री केपी ओलीलाई शुक्रबारसम्म डिस्चार्ज गर्ने तयारी गरेको छ । ओलीको नौ दिनअघि एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । ओलीको घाउ निको हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । ‘प्रधानमन्त्रीको पेटको घाउ सुक्खा हुँदै