राजनीति

यसरी थुना मुक्त हुदैछन् महरा

    संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महराले थुना मुक्त गराउन माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन् । आज निवेदन इजालसमा पेश हुने बताइएको छ ।