राजनीति

अनियमितता र भ्रष्टाचारविरुद्ध खडा हुन नेता साहको आह्वान

  नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले अनियमितता र भ्रष्टाचारविरुद्ध खडा हुन आह्वान गरेका छन् । शनिवार रौतहटको फतुवा विजयपुर नगरपालिका-८, विजयपुरमा मनरुप महतो स्मृति विवाह भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मुलुकमा अनियमितता र