राजनीति

गगन थापाले भने सभामुखले आम नागरिकसरह सजायँ पाउनुपर्छ

  नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपको घटना सामसुम पार्न नहुने बताएका छन् । यो घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र सभामुख दोषी ठहरिए आम नागरिकसरह सजायँ पाउनुपर्ने थापाले बताए । रुपन्देहीको बुटवलमा मंगलबार आयोजित