राजनीति

पौडेल पक्षले केन्द्रीय समितिको वैठक वहिष्कार गर्ने, देउवा तनावमा

  नेपाली कांग्रेसको केन्द्रीय समितिको वैठक आज पार्टी मुख्यालय सानेपामा बस्दैछ । गत बिहिबारदेखि सुचारु भएको वैठक आज फेरी बस्ने भएको छ । बिहिबारको वैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिस्कार गरेको थियो । पौडेल समूहले बहिस्कार गरेपछि पार्टी