राजनीति

रामचन्द्र पौडेलले भने नेपाली कांग्रेस केही समयमै सकिन्छ

  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक विवाद अन्त्य नभए पार्टी केही समयमै समाप्त हुने चेतावनी दिनुभएको छ । चितवनको रत्ननगरमा आयोजित कार्यक्रममा नेता पौडेलले आपसी विवाद छाडेर पार्टीलाई विकृतिमुक्त बनाउनुपर्ने बताउनुभएको हो । उहाँले पार्टीभित्रको आन्तरिक किचलो अन्त्य