अग्नि सापकोटाविरुद्धको मुद्दा खारेज



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतले सभामुख पदका एक्ला उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’मा राखिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको उत्प्रेषण मुद्दा आइतबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलास नम्बर ६ मा परेको थियो । यससँगै सापकोटा सभामुख घोषणाको बाटो खुलेको छ । यसका लागि आइतबार दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...