प्रदेश नम्बर २ का मुख्यमन्त्री लगायत मन्त्रीको तस्विरमा जुत्ता प्रहार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विमलेश चौधरी, शंकर साह, रोशन सिंह राजपुत र रोशन ठाकुर रहेका छन् । प्रदेश नम्बर २ का मुख्यमन्त्री
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपालाई सभामुख चयन गर्न समस्या भए आफूहरु तयार रहेको बताएका छन् ।