यस्तो देखिए दौरा सुरुवालमा सभामुख सापकोटा



हाम्रो इकोनोमि

 

नेकपा नेता अग्निप्रसाद सापकोटाले सोमबार सभामुखको रुपमा पद तथा गोपनीयताको सपथ लिए । राष्ट्रपति कार्यालय शितलनिवासमा सपथ लिएपछि सोमबार नै उनले संसद सचिवालयस्थित सभामुख कार्यालयमा पदभार पनि ग्रहण गरे ।

सभामुख सापकोटा यसअघिका भन्दा भिन्न पहिरनमा देखा परे । सभामुख निर्वाचित भएको दिन आइतबार सर्ट पाइन्ट र कोटमा देखिएका उनी सोमबार भने दौरा, सुरुवाल, कोट र टोपीमा देखिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...