पाँचौ कागेश्वरी पर्यटन महोत्सब भब्यरुपमा सम्पन्न



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेश सरकार, कागेश्वरी मनोहरा नगरपालिका र पाँचौ कागेश्वरी मनोहरा पर्यटन महोत्सब व्यवस्थापन समितिको आयोजनामा बुधबार उक्त महोत्सब सम्पन्न भएको हो । स्थानिय मेलाका सम्रक्षेक तथा मन्त्री भयपछि पहिलो आेपचारिक कार्यक्रममा पुग्नुभयका वाग्मती प्रदेशको भौतिक योजना तथा विकास मन्त्री रामेश्वर फुयाँलको बजागाजा साथ भब्य स्वागत भयको थियो। उँहाको अगुवाइमा २ हजार किलो धातुको कागको मुर्ति निर्माण हुन् गइरहेको छ।

यसलाई सहिद पार्कमा राखिने भएको छ । यो कागको मुर्ति विश्वकै ठुलो हुनेछ । एतिहासिक कागेश्वरी धाममा भाद्र अष्टमीको दिन कागेश्टमिमेला लाग्ने गर्दछ । कागेश्वरि हुँदै चिसापानी देखि गोसाईकुण्ड सम्म जाने बाटो भएकोले त्यसको लागि अध्ययन गरी डिपी आर तयार भइरहेको उनले जानकारी गराए ।

महोत्सब गरिएको स्थल नजिकै १ सय रोपनी जग्गामा सेमिनार हल सहित र पार्क बनाउने योजना रहेको बताए । आगामी कागे अस्टमी दिन सम्म केहि पूर्वाधार निर्माण गर्ने योजना रहेको छ उनले भने ।कागेश्वरी धाम बनाउन ६ करोडको डीपीआर तयार भएको छ । यसको लागि जनप्रतिनिधि तथा स्थानीय जनताले सहयोग गर्नु हुने छ भन्नेमा आफु बिश्वस्त रहेको कुरा राख्नु भयको छ । मन्त्री हुनुभन्दा पहिले १८ घन्टा काम गरेकोमा अब १९ घन्टा काम देस र जनताका लागि गर्ने प्रतीबदत्ता जनाउनु भयको छ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...