राजनीति

ओली र प्रचण्डको एकलौटी निर्णय मान्य हुँदैन : नेता खनाल

  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आउनुपर्ने अडान दोहोर्याएका छन् । नेकपा भित्र शक्ति संघर्षको किचलोले पार्टी नै विभाजन हुने खतरा देखिएपछि समाधानका लागि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल