राजनीति

विद्युत गृह र खानेपानी योजना भत्काउने अध्यक्ष विरुद्ध मुद्दा दर्ता

  पञ्चदेवल विनायक नगरपालिका वडा नं ५ र ६ का अध्यक्ष विरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा मुद्दा दर्ता भएको छ । वडा नं ५ का वडा अध्यक्ष कुलबहादुर बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको कुलो र वडा नं ६ का