राजनीति

नेपाललाई ओलीले भने तपाँई अध्यक्ष कि प्रधानमन्त्री आफै रोज्नुहोस्

  नेकपा विवादबीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई सहकार्यका लागि भावी पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमा समर्थन गर्ने विकल्पसहितको प्रस्ताव गरेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बढ्दो दूरीले पार्टीमा संकट चुलिँदै गएका वेला नेकपाको समीकरणमा