नेकपा सचिवालय बैठक बलुवाटारमै



हाम्रो इकोनोमि

 

धुम्बाराही बस्ने भनिएको नेकपा सचिवालय बैठक बलुवाटारमै बस्ने भएको छ।

गत शनिबार आजका लागि बैठक तय हुँदा धुम्बाराही बैठक बस्ने भनिएको थियो।

आजमात्रै बैठक प्रधानमन्त्री निवास  बालुवाटार बस्ने तय भएको एक सचिवालय सदस्यले  जानकारी दिए। बैठक दिउँसो १ बजे‍ बस्ने बताइएको छ।

नेकपाका केही बैठकबाहेक सबै सचिवालय बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका छन्।

नेकपाको आजको सचिवालय बैठकमा दुई अध्यक्षले पेश गरेका राजनीतिक प्रस्तावबारे छलफल हुने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...