राजनीति

सिटौला र प्रचण्डको गोप्य भेट, काँग्रेससँग घाँटी जोडने तयारी

  नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड यसपटक केपी शर्मा ओलीलाई जसरी भए पनि प्रधानमन्त्री पदबाट हटाउन कस्सिनुभएको छ । त्यसनिम्ति उहाँले पार्टीको संसदीय दलमा केपीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने गृहकार्य केही अघिदेखि नै शुरु गर्नुभएको छ भने सडक सङ्घर्ष गरिदिन