प्रचण्डसँग भेटेर राष्ट्रपतिलाई भेट्न पोखरेल शीतल निवासमा



हाम्रो इकोनोमि

 

सत्तारुढ नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल राष्ट्रपति विद्यादेवी भण्डराीलाई भेट्न शीतल निवास पुगेका छन् ।

शुक्रबार विहानै यसअघि उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री क्पी शर्मा ओली निकट मानिने नेता पोखरेल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई सहमतिमा ल्याउने प्रयास स्वरुप नेता पोखरेललगायतको सक्रियता बढाएका छन् । यसअघि प्रधानमन्त्री ओलीले पनि राष्ट्रपति भण्डरीसँग बिहीबार छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...