राजनीति

वामपन्थी नेता चित्रबहादुर केसीको उपचार सरकारले गर्ने

  पूर्व उपप्रधानमन्त्री एवं चर्चित वामपन्थी नेता चित्रबहादुर केसीको उपचार सरकारले गर्ने भएको छ । कोरोना भाइरस संक्रमणपछि गम्भीर बिरामी पर्नुभएका चर्चित बामपन्थी नेता केसीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भएको नेकपाका महासचिव समेत रहनु भएका अर्थमन्त्री विष्णु पाैडेलले जानकारी