राजनीति

रेशम चौधरीलाई दिएको सजायले डा.भट्टराईको चित्त दुख्यो

  पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले टीकापुर हत्याकाण्डका दोषीहरूलाई अदालतबाट दिइएको फैसलामा असन्तुष्टि व्यक्त गरेका छन् । कैलालीको टीकापुर घटनामा मूख्य दोषी ठहर भएका सांसद रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जिल्ला अदालत कैलालीले सुनाएको