प्रदेश १ को नेकपा संसदीय दलमा भीम आचार्य चयन



हाम्रो इकोनोमि

 

प्रदेश १ को नेकपा संसदीय दल आजबाट औपचारिक रुपमा विभाजन भएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव नेपाल पक्षले राईलाई संसदीय दलको नेताबाट हटाउँदै भीम आचार्यलाई नेता चयन गरेपछि दल विभाजन भएको हो ।

प्रचण्ड–माधव पक्षले आचार्यलाई भावी मुख्यमन्त्री प्रस्ताव गरि अविश्वास प्रस्दा दर्ता गराएको छ । आज बसेको संसदीय दलको बैठकले राईलाई नेताबाट हटाएको सांसद इन्द्र आङ्बोले बताए ।

आचार्य राईसँग संसदीय दलको नेतामा पराजित भएका थिए । प्रदेश १ को प्रदेशसभामा नेकपाका ६७ सांसदमध्ये ३७ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । तर एकजना हस्ताक्षरकर्ता कला घलेले आफूले हस्ताक्षर फिर्ता लिएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...