नेकपाको प्रदेशस्तरीय भेला वीरगञ्ज र काठमाडौंमा हुँदै



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला गर्दैछ । बागमती प्रदेशको भेला बबरमहलस्थित कार्की पार्टी प्यालेसमा हुनेछ । भेलालाई उप–प्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहितका नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रदेश २ को भेला वीरगञ्जको टाउन हलमा हुनेछ । नेकपाको प्रदेश २ स्तरीय अगुवा कार्याकर्ता भेलालाई अर्थमन्त्री एवम् महासचिव विष्णु पौडेलले सम्बोधन गर्ने केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा सत्यनारायण मण्डल, रघुवीर महासेठ, शहरी विकासमन्त्री प्रभु साह, कानूनमन्त्री लीला श्रेष्ठ, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो लगायतको उपस्थिती रहनेछ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...