विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको राजनीतिक समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी सरकारले गरेको छ । आज सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले विप्लवमाथि २०७५ साल फागुन २८ गते लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिएको समाचार स्रोतको भनाइ छ ।

सो समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गत शनिबारमात्रै सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको भन्दै छोटो विज्ञप्ति जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...