अदालतलाई धम्क्याएको छैन : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनस्थापना भए देश फेरि राजनीतिक रुपमा अस्थिर र विकृत्त बन्ने चेतावनी दिएका छन् । कञ्चनपुरको दैजीमा अवस्थित छेला औद्योगिक क्षेत्रको आज शिलन्यास गर्दै उनले भने–देश र जनता सम्पूर्ण रुपले निर्वाचन उन्मुख भइसकेकाले फेरि अस्थिरता र खरिदविक्रीमा अल्झने अवस्था आवश्यक छैन ।

पुनस्थापना भए के हुन्छ ? फेरि नयाँ प्रधानमन्त्री खोज्दै हिंड्नुपर्ने हुन्छ– उनले प्रश्न गरे –भागबण्डा र लेनदेनको युग फेरि दोहरिन दिने ?
तर पुनस्थापना भयो भने पनि आफ्नो राजनीति नसकिने दाबी उनले गरे । कतिपयले हल्ला गरेको सुन्छु–पुनस्थापना भयो भने त ओलीको राजनीति नै सकिन्छ भनेको । तर म भन्छु ओलीको राजनीति ओलीले नै गरेको हो , जनतासँगको सम्बन्ध स्थापना गरेको छु , शक्ति केन्द्रको आडमा मैले राजनीति गरेको होइन ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...