राजनीति

संसद बैठक स्थगित गर्ने प्रधानमन्त्री ओलीको तयारी

  प्रतिनिधिसभा पुनस्र्थापनापछि संसदलाई बिजनेस दिन नसकिरहेको सरकारले संसद बैठक स्थगन गर्ने तयारी थालेको छ । बैशाखमै बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले जारी बैठक तत्काल स्थगन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो । ‘प्रधानमन्त्री केपी शर्मा ओली तत्कालै संसद बैठक