प्रदेश १ को राजधानी विराटनगरमा शनिबार ओली नेतृत्वको नेकपाले बृहत आमसभा गरेको छ । प्रदेश १ कमिटीले आयोजना गरेको बृहत् जनसभालाई प्रधानमन्त्री ओली, पार्टीका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री