माधव नेपाल र बाबुराम भट्टराईले छुट्टै पार्टी बनाउने, नाम र चिन्ह गोप्य
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गराउने प्रयास असफल भएपछि माधव नेपाल र बाबुराम भट्टराईलगायतले छुट्टै पार्टी गठन गर्न छलफल सुरु गरेको छ । भट्टराईले समाजवादी केन्द्र नामक पार्टी निर्माण गर्न माधव नेपालसमक्ष प्रस्ताव राखेकोमा नेपाल सकारात्मक हुनुभएको बुझिएको छ