राजनीति

दल विभाजन अनुकूल हुने अध्यादेश ल्याउने देउवाको तयारी

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीसँगको संघर्षलाई वार कि पार बनाउने गरी बढेका छन् । उनले आफूनिकटस्थ नेताहरुसँग शनिबार महत्वपूर्ण छलफल गरी राय सुझाव समेत लिइसकेका छन् । नेपालले पार्टी एकताका लागि ओलीले