नेकपा एमालेको कार्यदल सदस्यहरू बिहीबार नै एकता प्रक्रिया टुंगो लगाउने भन्दै दिनभर नै दौडधुपमा रहे । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबाट संयुक्त रूपमा एकताको सन्देश दिने तयारी कार्यदलको थियो। त्यहीअनुरुप गृहकार्यमा दुवै पक्ष जुटे
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवादहीनतामा आइसब्रेक भयो । बुधबार दुई नेताले