राजनीति

ओलीको शरणमा माधव गुटका १० नेता

    नेकपा एमाले विभाजनमा संलग्न नरहेका तर माधव नेपाल समूहमा रहदै आएका एकता पक्षधर स्थायी कमिटीका सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफलका लागि बालकोट पुगेका छन् । आइतबार आफ्नो समूहको स्थायी कमिटी बैठकपछि शंकर पोखरेल लगायतका नेताहरुसँग छलफल