राजनीति

काँग्रेस संसदीय फाँसीवाद षडयन्त्रको मतियार हो : प्रभु साह

          पुर्वमन्त्री प्रभु साहले शहिद रामबृक्ष यादवको नाममा राजनीतिक व्यापार गर्नेहरुले संसदीय फाँसीवाद र काँग्रेसी षडयन्त्रको मतियार बनेको आरोप लगाएका छन् । शहिद रामबृक्ष यादवको २७ औं स्मृति दिवसको अवसरमा आज पुर्वमन्त्री साहले श्रद्धाञ्जली व्यक्त गर्दै