ओलीलाई मदन भण्डारी बनाउन खोजिँदैछ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिपयले आफूलाई रुँदै हिँडेको र सक्किएको प्रचारवाजी गरे पनि आफू कुनै आवेगमा नभएको बताएका छन् । सोमबार पार्टीनिकट नेपाल बुद्धिजिवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफू नआत्तिएको पनि बताए