एमसीसी फिर्ता लैजाउ : वामदेव गौतम



हाम्रो इकोनोमि

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले अमेरिकालाई एमसीसी फिर्ता लैजान आग्रह गरेका छन् । उनले एमसीसीले नेपालको हितभन्दा पनि जनमत विभाजनको कारण गम्भीर अहित हुने देखिएको उल्लेख गरेका छन् । गौतमले आज एक विज्ञप्ती जारी गर्दै एमसीसी फिर्ता लैजाँदा नै श्रेयकर हुने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...