राजनीति

तनहुँमा गोविन्द भट्टराई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    नेपाली कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्य समेत रहेको भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको  नेता अर्जुन नरसिंह केसीले बताए । तनहुँ १ बाट