नक्कली शरणार्थी बन्न लाखौं बुझाउनेलाई पनि कारबाही गर्नुपर्छ : सूर्य थापा
नेकपा एमालेका सांसद सूर्य थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो भएपनि कारबाही गर्नुपर्ने बताएका छन् । सो प्रकरणमा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राई, सचिव टेकनारायण पाण्डेलगायत अनुसन्धानको घेरामा परेपछि