एमालेले विशेष पत्रकार सम्मेलन गर्दै
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो १२ः४५ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेको एमालेले जनाएको छ । वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोधलगायत विषयमा पार्टीको औपचारिक