राजनीति

संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा छायो : गणेश तिमिल्सिना

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयन गर्ने विषयमा ध्यान दिन सके जनताका निराशा कम हुँदै जाने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गरेको कार्यक्रममा तिमिल्सिनाले संविधानले प्रत्याभूत गरेको हक अधिकारको कार्यान्वयन