राजनीति

जनयुद्ध दिवसलाई उत्सव मानेर शान्तिप्रक्रिया टुंग्याउन सकिँदैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई उत्सव मानेर शान्तिप्रक्रिया टुंग्याउन नसकिने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै हिंसा थालेको दिन उत्सवको रुपमा मनाउन नसकिने बताए । उनले भने, ‘हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा