नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश आउने



हाम्रो इकोनोमि

 

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश आउन सक्ने सम्भावना रहेको छ । पाटन उच्च अदालतमा काठमाडौं जिल्ला अदालत काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथि बहस गत सातादेखि जारी रहेको छ । मङ्गलवार नक्कली भुटानी शरणार्थी प्रकरणका २० प्रतिवादीको बहस सकिएको छ । हिजैबाट सरकारी वकिलले बहस जारी राखेका छन् । सरकारी वकिलको बहस सकिएपछि आजै आदेश आउन सक्ने सम्भावना रहेको छ । काठमाडौं जिल्ला अदालतले यसअघि १६ जनालाई थुनामा राख्ने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...