एमाले रौतहटको जिल्ला अधिवेशन माघ १२ र १३ गते



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) रौतहटको जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते हुने भएको छ । एमाले जिल्ला कमिटी रौतहटको सोमबार पार्टी कार्यालय गरुडामा बसेको सचिवालय बैठकले दशौँ जिल्ला अधिवेशन माघ १२ र १३ गते गर्ने निर्णय गरेको हो ।यसैगरी बैठकले यहि मंसिर १४ गतेदेखि सुरु हुने एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा सफल पार्न क्रियाशील हुने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...