राजनीति

झलनाथ भन्छन्- ७० वर्षे उमेरहद सान्दर्भिक छैन

    नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ७० वर्षे उमेरहद सान्दर्भिक नभएको बताएका छन् ।ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उमेरहदबारे कसरी जाने नेतासँग सुझाव मागे । उनले भने( हामीले ९ औँ महाधिवेशनमा ७० वर्षे उमेर हद राख्यौँ