प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने बताएका छन्। शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजारलाई
राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु भएको छ । सातै प्रदेशका विभिन्न मतदान केन्द्रहरूमा बिहान ९ बजेदेखि मतदान