तीन दलको बैठकबाट रिसाएर हिडे माधव नेपाल
सत्तारूढ गठबन्धनको बैठक राष्ट्रिय सभा चुनावका नेकपा एकीकृत समाजवादीलाई हैसियत सम्झाएर पठाएको छ । सिटको भागबण्डामा सो पार्टीका अध्यक्ष माधव नेपालले बढी दावी गरेपछि आफ्नो हैसियत हेर्नोस भन्दै अपमान गरेको हो ।माधवलाई दिएको सिटमा चित्त बुझाउन भनेपछि रिसाएर