सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज शुक्रबार बस्दैछ । बैठक आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने महासचिव देव गुरुङले जानकारी दिनुभएको छ । बैठकमा विधान मस्यौदाबारे छलफल हुने बताइएको छ ।
नेकपा एमालेले बागमती प्रदेशको प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । चार बहिनाबाट स्थगित रहेको बैठक नबोलाउँदा
सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी उदयपुरका दुई नेता नेकपा एमालेमा प्रवेश गरेका